१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवमा आचार्य



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवमा सुरेश आचार्य मनोनयन भएका छन् ।

राप्रपा अध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्वन्ध विभागका प्रमुख राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम आचार्यलाई मनोनयन गरेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस्तै, सदस्यमा पार्टीका केन्द्रीय सदस्यद्वय हिक्मत जङ्ग कार्की र सुश्री स्वाती थापा मनोनयन भएका छन् ।