२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला यू-१९ एसिया कपः नेपाललाई हराउदै बंगलादेश फाइनलमा



अ+ अ-

काठमाडौं । महिला यू-१९ एसिया कपमा नेपाललाई हराउदै बंगलादेश फाइनलमा पुगेको छ ।

आज भएको सुपर फोर अन्तरगतको खेलमा बंगलादेशसँग ९ विकेटको पराजित हुँदै नेपाल बाहिरिएको हो ।

वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नेपालले ११ ओभरमा आठ विकेट गुमाएर ५४ रनको योगफल बनायो । नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । त्यस्तै कप्तान पुजा महतो नौ तथा एलिशा यादवले आठ रन बनाइन ।

बंगलादेशले एक विकेट क्षतिमा ९.५ ओभरमा ५४ रनको लक्ष्य भेटेको हो ।