२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै



अ+ अ-

काठमाडौं।स्थानीय तहको निर्वाचनसहितका विषयमा साझा धारणा बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निबास   बालुवाटारमा बस्ने तय भएको  बैठकमा स्थानीय तहको निर्वाचन मिति र माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका बारेमा छलफल हुने जनाईएको छ ।

स्थानीय तहको निर्वाचन बारे केही दिन अघि निर्बाचन आयोगले पनि सबैदललाई बोलाएर छलफल गरेको थियो । कोरोना सक्रमण मुक्त भएपछि सोमबार माओबादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग प्रधानमन्त्री देउवाले छलफल गर्नुभएको थियो । उहाँहरुको छलफल पछि संयन्त्रको बैठक बस्न लागेको हो ।