११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारूढ दलहरुको राजनीतिक समन्वय समितिको बैठक जारी



अ+ अ-

काठमाडौं।स्थानीय तहको निर्वाचन सहितका विषयमा साझा धारणा बनाउन सत्तारूढ दलहरुको  राजनीतिक  समन्वय समितिको बैठक बसिरहेको छ । बैठकमा स्थानीय तहको निर्वाचन मिति र माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका बारेमा छलफल भै रहेको जनाईएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायत नेकपा एकिकृत समाजबादीका नेता गंगालाल तुलाधर लगाएतका नेता सहभागी हुनु भएको छ ।