८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

राप्रपाले विस्तार गर्यो केन्द्रीय समिति, थपिए ४०० जना, हेर्नुहोस् नामावली

राप्रपाले विस्तार गर्यो केन्द्रीय समिति, थपिए ४०० जना, हेर्नुहोस् नामावली
अ+ अ-

काठमाडौं । राप्रपाका त्रय अध्यक्षद्वारा पार्टीको विधान अनुसार मौजुदा केन्द्रीय समितिमा सदस्य संख्या थप गरि आज केन्द्रीय कार्य समिति विस्तार गरेका छन् । राप्रपा र राप्रपा (संयुक्त) को एकता पछि राप्रपाको केन्द्रीय कार्य समितिमा यो दोश्रो पटक विस्तार गरिएको हो । 

गत फागुनको तेश्रो साता ती दुई पार्टी एकता भएपछि जेठ २९ गते केन्द्रीय कार्य समिति, केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको गठन भएको थियो । पहिलो चरणमा ३२७ जना केन्द्रीय सदस्य मनोनयन भएको राप्रपामा आज ४०० जना थप गरेपछि अब केन्द्रीय सदस्यको संख्या ७२७ सदस्य भएको छ । 

पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको आपसी छलफल र सहमतिमा केन्द्रीय कार्य समितिले पूर्णता पाएको र छिट्टै अन्य पदहरुमा पनि मनोनयन हुने राप्रपा नेता मोहन श्रेष्ठले बताएका छन् । पार्टीको प्रदेश प्रमुख, कार्यसम्पादन समिति विस्तार लगायतका सबै पदहरुमा मनोनयनका लागि छलफल जारी छ, 'छिट्टै टुङ्गिन्छ'श्रेष्ठले भने ।

कुन-कुन जिल्लाबाट कति ?