१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड निर्देशिका आज मध्यरातदेखि लागू हुँदै, के गर्न पाइने के नपाइने ?



अ+ अ-

काठमाडौं । कोभिड–१९ संक्रमण न्यूनिकरणका लागि मन्त्रिपरिषद् बैठकले जारी गरेको आदेश कार्यान्वयनबारे काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ ।

३६ बुँदे उक्तआदेशलाई आज मध्यरातदेखि लागू हुने गरि अर्को सूचना जारी नभएसम्म कार्यान्वयन गर्ने निर्णय तीनै सीडीओले गरेका छन् ।

मन्त्रिपरिषद्का निर्णयलाई आजै मध्यरातदेखि लागू गरिने भएको छ । 

यस्तै, ललितपुर प्रशासनले पनि आजै आदेश जारी गरेको छ । उक्त १७ बुँदे आदेशहरु निम्नानुसार रहेका छन् ।