२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मधेस प्रदेश’को विरोधमा युवाहरुले सांसदको पुत्ला जलाए



अ+ अ-

जनकपुरधाम । प्रदेशको नाम मधेस राखिएको विरोधमा  युवाहरुले सांसदको पुत्ला जलाएका छन् ।

प्रदेश नं २ लाई मधेस प्रदेश नामाकरण भएपछि मंगलबार त्यसको विरोधमा त्यहाँका युवाहरुले सांसदहरुको पुतला दहन गरेका हुन् । 

२२ जिल्लाको मधेश रहेपनि ८ जिल्लालाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै मिथिला–भोजपुरा नाम राख्न मागग र्दै युवाहरुले विरोध गरेका हुन् । उनीहरुले ‘मधेश नाम हामीलाई मान्य छैन ।’ भन्दै नाराबाजी समेत गरेका छन् ।