६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच रन जोडेर आउट भए धवन



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) अन्तरगत आजको दोस्रो खेलमा बिराटनगर किङ्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

किर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले पहिलो विकेट गुमाएको छ ।

कर्णालीका ओपनर शिखर धवन ५ बलमा ५ रन जोडेर आउट भएका छन् । उनलाई प्रतिश जिसिले बोल्ड गरे ।