१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः कर्णालीले टस जितेर बलिङ रोज्यो



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

कर्णालीले पहिले बलिङ गर्ने भएको छ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ रोजेका हुन् ।