५ भाद्र २०८३, शुक्रबार
,
Latest
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा आज दुई खेल



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । दुबै टोलिले आज आफ्ना पहिलो खेल खेल्दैछन् ।

त्यस्तै आज दिउँसो जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । दुबै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।

उद्घाटन खेलमा विराटनगर किंग्सलाई हराएको जनकपुर लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

यता, भारतीय पूर्वओपनर शिखर धवनलाई अनुबन्धित गरेर चर्चामा आएको कर्णाली पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ ।