६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीको डाक्नेश्वरी–१ मा पनि जसपा नेपालका धिरेन्द्रकुमार साह निर्वाचित



अ+ अ-

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ मा जनता समाजवादी पार्टी नेपालका धिरेन्द्रकुमार साह निर्वाचित भएका छन् ।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार डाक्नेश्वरी–४ को अध्यक्षमा जसपा, नेपालका धिरेन्द्र कुमार साह निर्वाचित भएका हुन् ।

उनी ६ सय ५२ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार नेपाली कांग्रेसका भूलिया देवी थरुनीले ५ सय ८७ मत प्राप्त गरेकी छिन् । त्यस्तै, नेकपा एमालेकी भगवानी साहले २ सय ६५ मत प्राप्त गरेकी छिन् ।

यसअघि यही नगरपालिकाको वडा नम्बर ४ मा पनि जसपाकै देवेन्द्र प्रसाद यादव निर्वाचित भएका थिए ।