१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिमको सानीभेरी–५ मा माओवादीको किल्ला भत्कियो, कांग्रेसका मोतीराम खत्री विजयी



अ+ अ-

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री निर्वाचित भएका छन् । खत्रीले ५ सय ९० मतसहित विजयी भएका हुन् ।

यसअघि यो वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए । तर यस पटक नेकपा माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले ५ सय ३७ मत मात्र प्राप्त गरे ।

वियजी उम्मेदवार खत्री नेकपा एमालेको समर्थनमा चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए ।