१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहमसँग बराबरीमा रोकियो टोटेनहम



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र फुलहमले बराबरी खेलेका छन् । आइतबार टोटेनहमले फुलहमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोलि टोटेनहमले खेलको ५४ औं मिनेटमा ब्रेनान जोनसोनको गोलबाट सुरुवाती अग्रता लिएको थियो । यता, टम कायर्नीले ६७ औं मिनेटमा गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन । ८३ औं मिनेटमा गोलस्कोरर कायर्नीले रातो कार्ड खाँदै बाहिरिएका थिए ।

टोटेनहम १३ खेलबाट २० अंकका साथ तालिकाको सातौं स्थानमा छ । फुलहम १९ अंकका साथ १० औं स्थानमा छ ।