१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले सानदार जित निकालेको छ ।

आइतबार भएको खेलमा युनाइटेडले एभर्टनलाई ४–० गोलले हराएको हो । घरेलु मैदान वल्ड्र ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोर्ड र जोसुआ जिर्कजीले दुई–दुई गोल गरे ।

रासफोर्डले खेलको ३६ औं र ४७ औं मिनेटमा तथा जिर्कजीले ४१ औं र ६४ औं मिनेटमा गोल गरे ।

जितसँगै युनाइटेड १३ खेलबाट १९ अंकका साथ नवौं स्थानमा छ । एभर्टन ११ अंकका साथ १५ औं स्थानमा छ ।