काठमाडौं । आज (मंगलबार) काठमाडौं उपत्यकामा मात्र ५५४९ जना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै काठमाडौं उपत्यकाको सक्रिय संक्रमित संख्या २४ हजार ५७६ पुगेको छ ।