१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई.एम.ई. लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त



अ+ अ-

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लि. को प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्कालाई नियुक्त गरिएको छ। कम्पनीको सञ्चालक समितिको मिति २०८१ मंसिर १३ गते बसेको बैठकले खड्का लाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत खड्कासगँ आई.एम.ई. लाइफ पूर्व नेपाल लाइफ, तत्कालिन सुर्या लाइफ, सुर्या र ज्योति लाइफको मर्जर पश्चात सुर्याज्योति लाइफ इन्स्योरेन्समा उच्चव्यवस्थापकिय पदसहित प्रमुख कार्यकारि अधिकृत र बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत समेतको कार्यअनुभव रहेको छ ।

खड्कासगँ बीमा , जलविधुत तथा सिमेन्ट क्षेत्रको कार्यअनुभव रहेको छ । खड्कासग ए.सि.सि.ए. सयुक्त राज्य बेलायत र व्यवस्थापनमा त्रिभुवन बिश्वबिध्यालयबाट स्नात्तकोत्तरको शौक्षिक योग्यता रहेको छ ।