५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन राइनोजले आफ्ना समर्थकलाई खेल देखाउन चितवनदेखि काठमाडौँसम्म फ्रिमा बस व्यवस्था गर्ने



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टोलि चितवन राइनोजले आफ्ना समर्थकलाई निःशुल्क बसको व्यवस्था गर्ने भएको छ ।

चितवन राइनोजले आफ्नो खेल भएको दिन चितवन मेडिकल कलेजदेखि काठमाडौं कीर्तिपुर मैदानसम्म निःशुल्क दैनिक पाँच वटा बसको व्यवस्था गर्न लागेको हो ।

निःशुल्क बसको व्यवस्था चितवनको खेलको टिकट लिएको समर्थकले लिन सक्ने एनपिएल टोलिले जनाएको छ । साथै, खाजाको व्वस्था पनि गरिएको चितवनले जनाएको छ ।

चितवनले मंसिर १७ गते काठमाडौं गुर्खाजसँग खेल्दै एनपिएलको सुरुवात गर्दैछ ।