२७ मंसिर २०८१, बिहीबार
,
Latest
त्रिविको सिनेट बैठकः त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन ‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन सार्वजनिक विदा कटौती गरौंः डा.अमरेशकुमार सिंह मैत्रीपूर्ण फुटबलमा बालेनले गरे गोल ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव… त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक : त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति ‘अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ’ एनपिएलः काठमाडौँले जनकपुरलाई दियो १०२ रनको लक्ष्य २०३४ को फुटबल विश्वकपको आयोजना साउदी अरेबियाले गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले भौतिक रूपमा जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि काठमाडौँ महानगरपालिकाले हुलाक र इमेलमार्फत पठाएको छ ।

आइतबार पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई पत्र नबुझि फर्काएपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो ।

एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो । तर, जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।