५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको ट्रफी प्रधानमन्त्री ओलीले आज धरहराबाट सार्वजनिक गर्ने



अ+ अ-

काठमाडौं । मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपएिल)को ट्रफी आज सार्वजनिक गरिँदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफि सार्वजनिक गर्ने जनाएको छ ।

क्यानका अनुसार आज बिहान साढे ८ बजे सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक गर्न लागिएको हो ।

पहिलो संस्करणको एनपीएलमा ८ फ्रेञ्चाइज टोली सहभागी हुँदैछन् ।