२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषभ पन्तलाई लखनउले २७ करोडमा किन्यो, आईपीएल इतिहासकै महँगा खेलाडी



अ+ अ-

काठमाडौँ । ऋषभ पन्त लखनउ सुपर जायन्ट्समा अनुबन्धित भएका छन् ।

साउदी अरेबियामा जारी आईपीएलको मेगा अक्सनमा उनलाई लखनउले २७ करोडमा टोलिमा भित्र्याएको हो । उनी आईपीएल इतिहासकै महँगा खेलाडी बने ।

उनले श्रेयस अय्यरको कीर्तिमान तोडे । जारी अक्सनमा अय्यरलाई पञ्जावले २६ करोड ७५ लाखमा किनेको थियो ।