५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्सनः अर्शदीप सिंहलाई पञ्जाव किंग्सले १८ करोडमा किन्यो



अ+ अ-

काठमाडौँ । भारतीय बलर अर्शदीप सिंह पञ्जाव किंग्समा अनुबन्धित भएका छन् ।

साउदी अरेबियामा जारी आईपीएलको अक्सनमा उनलाई १८ करोडमा पञ्जावले टोलिमा भित्र्याएको हो । उनी अक्सनमा सुरुवातमै परेका थिए ।

हैदरावादले उनको लागि १७.५० करोडको अन्तिम बोली लगाएको थियो । पञ्जाबले राइट टु म्याच कार्ड प्रयोग गरेर अर्शदीपलाई किनेको हो । उनको आधार मूल्य २ करोड थियो ।