६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.66

Wind: 1.03

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसको कोषाध्यक्षमा केन्द्रीय सदस्य  उमेश श्रेष्ठ मनोनित हुनु भएको छ ।

सभापति  शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य  उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नु भएको  मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।