९ मंसिर २०८१, आईतवार
,
Latest
एमालेले बुझ्न मानेन बालेनले पठाएको जरिवानाको पत्र आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु पाकिस्तानमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा ८२ जनाको मृत्यु ‘स्त्री २’ को सफलतापछि राजकुमार रावले आफ्नो पारिश्रमिक बढाए ! मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध सरकारसँग व्यपारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित अध्यक्ष दाहालद्वारा राईप्रति श्रद्धाञ्जली अर्पण ५ महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा ‘विनियोजित बजेट संघीय प्रणालीअनुसार खर्च नभएसम्म पुँजीगत खर्च वृद्धि हुँँदैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी



अ+ अ-

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमा आज पेसी तोकिएको छ।

उक्त मुद्दाको पेसी सर्वच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासमा तोकिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर साइवर अपराधसहित सम्पत्ति शुद्धीकरणमाअनुसन्धान गरिरहेको छ ।

गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै शुक्रवार प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरको निवेदन दर्ता भएको थियो ।