५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग हार्यो म्यान्चेस्टर सिटी



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा सिटी ब्राइटनसँग २-१ गोलले स्तब्ध बनेको हो ।

घरेलु टोलि ब्राइटनले पुनरागमन गर्दै जित निकाल्यो । खेलको २३ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा ब्राइटनले दुई गोल गर्‍यो । ७८ औं मिनेटमा जोआओ पेड्रोले तथा ८३ औं मिनेटमा म्याट ओुरीलेले गोल गर्दै ब्राइटनलाई जित दिलाए ।

योसँगै ११ खेलबाट २३ अङ्कका साथ सिटी तालिकाको दोस्रो स्थानमा छ भने ब्राइटन १९ अङ्कका साथ चौथो स्थानमा उक्लिएको छ ।