३१ असार २०८३, बुधबार
,
Latest
मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड बालेन्द्र साह ‘नेपाली हिटलर’ को शैलीमा प्रश्तुत भएको सांसद महन्थ ठाकुरको आरोप सांसदहरूले सेबोनलाई भनेः ‘पुँजी बजार सुधारको स्पष्ट कार्ययोजना चाहियो’ १० कित्ते शेयर नीति पुनरावलोकन गर्ने बेला भयोः सह–सचिव आचार्य प्रधानमन्त्री साहद्वारा संसदीय नियमावली उल्लंघन गरिएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति नागरिकका समस्या समाधानमा सरकार असफलः नेकपा सरकार सस्तो लोकप्रियतामा अल्झिँदा मुलुक बर्बादितर्फ जाँदैछः सांसद शाही पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको प्रधानमन्त्री शाहको दाबी, होटल व्यवसायीका माग सम्बोधन गर्ने श्रीलंका प्रस्थान गरे प्रचण्ड, एसियाली क्षेत्रीय स्थायित्व सम्मेलनमा सहभागी हुने सरकारले आतंक सिर्जना गरेर शासन गर्न खोजेको काँग्रेसको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले ब्राइटनलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले ब्राइटनलाई २-१ गोलले हराएको हो ।

खेलको १४ औं मिनेटमा फेड्री काडिग्लुले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा लिभरपुल खेलमा फर्कियो । ७० औं मिनेटमा कोडी गाक्पोले र ७२ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

जितसँगै लिभरपुल १० खेलबाट २५ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । ब्राइटन १६ अंकका साथ सातौं स्थानमा छ ।