२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसीप फाइनलः नेपालविरुद्ध बंगलादेशले लियो अग्रता



अ+ अ-

काठमाडौं । जारी साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

खेलको ८१ औ मिनेटमा गोल गर्दै बंगलादेशले २-१ को अग्रता लिएको हो । बंगलादेशकी ऋतु पोर्ना चाक्माले डिबक्स बाहिरबाट गरेको उत्कष्ट प्रहार गोलमा परिणत भएको हो ।

यस अघि नेपाल र बंगलादेशले १-१ को बराबरीमा खेल भइरहेको थियो। ५२औ मिनेटमा मोनिका चाकमाले डिफेन्सको गल्तीमा सहज गोल गर्दै बंगलादेशलाई १-० को अग्रता दिलाएकी थिइन्।

लगत्तै नेपालले गोल फर्काएको थियो । नेपालका लागि अमिषा कार्कीले ५६ औं मिनेटमा बराबरी गोल फर्काएकी थिईन्।