५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपको फाईनलः रेखाको ठाउँमा सरु लिम्बु खेल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश खेल्दैछ । खेल ६ बजेर ३० मिनेटमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

नेपाली टोलीमा आज एक परिर्वतन भएको छ । टीमकी एक प्रमुख स्ट्राइकर रेखा पौडेलले आजको खेल गुमाउने छिन् । उनले भारतविरुद्धको सेमिफाइनलमा रातो कार्ड खाएर बाहिरिनु परेको थियो । उनको स्थानमा सरु लिम्बुले खेल्ने भएकी छन् ।

प्लेइङ ११ः

एन्जिला तुम्बापो सुब्बा ( गोलरक्षक) पूजा राना, बिमला बिक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर र अमिषा कार्की