५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र बंगलादेशबीचको खेल हेर्न दर्शकको भिड (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरु दशरथ रंगशालामा प्रवेश गर्न थालेका छन् ।

बेलुका साढे ६ बजे सुरु हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न हजारौं दर्शकहरु करिब साढे ३ घण्टा अगाडिदेखि नै रंगशालाको गेटबाहिर लाइनमा बसेका थिए। उनीहरुलाई केहिबेर अघिबाट मात्रै रंगशालामा प्रवेश गराईदैछ ।

दर्शकहरू खेलाडीको हौसला बढाउन नेपालको झन्डा र जर्सी लगाएर रं‌गशाला पुगेका छन्।

एन्फाले आजै मात्र फाइनलको टिकट भौतिक उपस्थितिमै काटेको थियो । जसमा करिब ३ घण्टामै टिकट बिक्री भएको थियो ।

हेर्नुस् तस्बिरहरुः