१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट अमेरिकाका निर्वाचित राष्ट्रपति र उपराष्ट्रलाई बधाई



file photo
अ+ अ-

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेन र उपराष्ट्रपति पदमा निर्बाचित हुन भएका कमला ह्यारिसलाई लाई राष्ट्रपति विद्यादेवी भण्डारीले  शुभकामना तथा बधाई  दिनु भएको छ ।
 
सामाजिक संञ्जाल ट्वीटर  मार्फत  बधाई दिदै राष्ट्रपति भण्डारीले बाईडेन र कमलाको कार्यकालमा  नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।