२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रि.वि का वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज एक सूचना जारी गर्दे माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको जनाएको हो ।

सूचनामा भनिएको छ – हाल संञ्चालन भईरहेका परीक्षाहर सम्पन्न  भईसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र संञ्चालनको पूर्व तयारी  अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियन्टको तीब्र सक्रमणका कारण उपत्यका र बाहिरका अधिकाश परिक्षा केन्द्रमा परीक्षासंग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापक समेत सक्रमित भएका छन् सूचनामा भनिएको छ परिक्षा संञ्चालक समितिको मिति २०७८/१०/६ गते बसेको बैठक बाट हाल त्रि. बि बाट संञ्चालित बार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु आउदो माघ ९ गते देखी अर्को सूचना प्रकाशित नभएसम्म का लागि स्थगित गरिएको छ ।