काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ ।
सचिवालयका एक सदस्यका अनुसार केही समय बैठक बसेर स्थगित गर्ने तयारी रहेको छ ।
आजै २ बजे बालुवाटारमा मन्त्रिपरिषद्को पनि बैठक बस्दैछ ।