१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो रहने छ, आगामी तीन दिनको मौसम



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामि तिन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशका पहाडी भूभागका केहि स्थानमा आंशिक बदली रहेको जनाएको छ।

महाशाखाले हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको देशका अन्य भूभाग मा मौसम सामान्यता सफा रहि शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ भने  राति देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, शनिबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, शनिबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पूर्वानुमानमा उल्लेख भए अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

भने, देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।