१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेको हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या



अ+ अ-

बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले  ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो ।