१९ असार २०८३, शुक्रबार
,
Latest
पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा ६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प १२औँ दिन पनि दृष्टिविहीनको आन्दोलन जारी, स्वरोजगार गर्न दिन सरकारसँग माग ठगीको अभियोगमा एक जना पक्राउ मोड्रिकलाई भावुक बिदाइ तनहुँकाे ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द कर्णालीमा खसेको फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी ‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा जिप दुर्घटना ५ यात्रुको मृत्यु



अ+ अ-

बैतडी  । बैतडीको झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको यात्रुबाहक जिप  दुर्घटनाहुदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनमा अन्य ४ यात्रु घाईते भएका छन् । मंगलबार  दिउसो ना १ ज २१९६ नम्बरको जिप  बुढ्ढा भन्ने स्थानमा दुर्घटना भएको थियो ।

 दुर्घटनामा ५ यात्रु को घटनास्थलमा नै मृत्यु भएको र घाईते ४ जनाको बैतडी जिल्ला अस्पतालमा उपचार भै रहेको छ । जिपमा सबार यात्रुहरु भारत बाट पेन्सन बुझेर घर फर्कदै  गरेका थिए ।