१९ असार २०८३, शुक्रबार
,
Latest
पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा ६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प १२औँ दिन पनि दृष्टिविहीनको आन्दोलन जारी, स्वरोजगार गर्न दिन सरकारसँग माग ठगीको अभियोगमा एक जना पक्राउ मोड्रिकलाई भावुक बिदाइ तनहुँकाे ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द कर्णालीमा खसेको फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी ‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

फास्टट्रयाक निर्माण सुस्त, तर निर्माण जारी छ (फाेटाे फिचर)



अ+ अ-

नेपाली सेनाले काठमाडौं तराई जोड्ने फास्टट्रयाक (द्रुतमार्ग) निर्माणको कार्यलाई अगाडि बढाइरहेको छ । राष्ट्रिय महत्वको यस आयोजनामा विभिन्न अडचन पार गर्दै निर्माण कार्य जारी छ, तर आशातित ढंगबाट अगाडि बढ्न नसकेको स्वयं नेपाली सेनाले स्वीकारेको छ । हेरौं नेपाली सेनाले गरिरहेको सहायक निर्माण कार्यहरुका झलक । तस्वीरहरुः नेपाली सेना