१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघको मतगणना जारी , प्रदेश २, गण्डकी ,लुम्बिनी , कर्णाली र सुदुरपश्चिमको मतपरिणाम सार्बजनिक



अ+ अ-

 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको  परिणाम आउन थालेको थियो ।   पछिल्लो परिणाम अनुसार २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मत सहित बिजयी हुनु भएको छ ।  शाहका निकटतम प्रतिद्वन्द्वी विनोदप्रसाद शाह कुनै मत पनि प्राप्त गर्नुभएन ।

यसै गरी गण्डकी प्रदेशबाट बाबुरम गिरी ९ मत सहित बिजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत प्राप्त  गर्नुभयो । यसै गरी  लुम्बिनी प्रदेशबाट  जसमेर मियाँले १० मत ल्याई बिजयी हुनु भयो भने उहाँका  प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत प्राप्त गर्नुभयो ।  

यसै गरी  कर्णाली प्रदेश बाट  लालिमान बुढाले ७ मत  प्राप्त  गर्नुभयो भनेउनका निकटम् प्रतिस्पर्धी प्रकास अधिकारीले ३ मत प्राप्त गर्नुभयो ।  सुदुरपश्चिमबाट पुष्पराज कमरले ८ मत  प्राप्त गर्नुभयो भने  उहाँको निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत  मात्र प्राप्त गर्नुभयो ।