१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ रक्षामन्त्री जंगी अड्डामा



अ+ अ-

काठमाडौं । नेपालको एकदिने औपचारी भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे नेपाली सेनाको हेड्क्वार्टर जङ्गी अड्डामा पुगेका छन् ।

आइतबार काठमाडौँ आएका चिनियाँ रक्षामन्त्री र प्रधान सेनापति पूर्णचन्द थापाबीच शिष्टाचार भेट हुने भएको हो । 

सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलका अनुसार वेई फेंग्हेलाई नेपाली सेनाको टुकडीले सम्मानगारत अर्पण गरेसंगै प्रधानसेनापति र उनीबीच छोटो शिष्टाचार भेटवार्ता हुने भएको हो । फेंग्हेको डेलिगेशन टिम र नेपाली सेनाको टिमसँग सामुहिक छलफल हुनेछ ।