२२ फाल्गुन २०८१, बिहीबार
March 6, 2025 Thursday
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबिच भेटवार्ता, प्रधानमन्त्रीलाई चिन भ्रमणको निम्तो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली र चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेबिच शिष्ट्रचार भेटवार्ता भएको छ । आईतबार एक दिने नेपाल भ्रमणमा आएका रक्षामन्त्री फेंग्हेले प्रधानमन्त्रीसंग बालुवाटारमा भेटवार्ता गरेका हुन् । 

वालुवाटार स्रोतका अनुसार चिनियाँ रक्षामन्त्री फेंग्हेले प्रधानमन्त्री ओलीलाई चिन भ्रमणको निमन्त्रणा दिनु भएको छ ।