१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक राजतन्त्रको पक्षमा काठमाडौंमा बृहत प्रदर्शन



अ+ अ-

काठमाडौ । सबैधानीक राजतन्त्रको पक्षमा काठमाडौमा प्रदर्शन भएको छ । माईतिघरमामा भएको बृहत प्रदर्शनमा संघीयताको खारेजी, सनातन हिन्दु राष्ट्रलाई कायम राख्नु पर्ने  राजसंस्थाको स्थापना  गर्न दवाब दिने उद्देश्यले प्रर्दशन गरिएको राष्ट्रिय शक्ति नेपाल अभियानका प्रबक्ता अनिल योगीले जानकारी दिनुभयो । 


राष्ट्रिय शक्ति नेपालको  संयोजनमा भएको प्रर्दशनमा  राष्ट्रिय सरोकार मन्च लगायतका राष्ट्रवादी संघ, संस्थाको पनि सहभागिता जनाएका थिए । राजा जनता एक हो’ भन्दै प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएकाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा घन्काएका थिए । केही दिन यता मुलुकका बिभिन्न भागमा यीनै माग सहित बृहत प्रर्दशन भै रहेका छन् ।