१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव पौडेललाई जन्मदिनको शुभकामना दिदैँ नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु



अ+ अ-

काठमाडौ ।  सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा सुरु भएको छ ।  पार्टीका महासचिब  तथा अर्थमन्त्री बिष्णु पौडेलको जन्मदिन परेका कारण उहाँलाई जन्मदिनको शुभकामना दिदै बैठक सुरु भएको छ ।

 

 महासचिब पौडेलललाई अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ट नेताहरु माधब कुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्यहरु बामदेब गौतम, ईश्वर पोखरेल र रामबहादुर थापाले शुभकामना दिनु भएको छ ।

दुई अध्यक्षले एक अर्का प्रति आरोप प्रत्यारोप सहित प्रतिबेदन पेश गरेपछि अन्य सदस्यहरुले आफनो दिष्टिकोण राख्ने जनाईएको छ ।यस अघि पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने भनिएपनि अन्तिम समयमा बैठक बालुवाटारमा नै बस्ने तय भएको थियो ।