२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–२० च्याम्पियनसिप: भुटानविरुद्ध नेपालको बराबरी गोल



अ+ अ-

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा भइरहेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले ७७ औँ मिनेटमा गोल गर्दै भुटानसंग बराबरी बनाएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा भुटानका जेत्सुन दोर्जीले नेपालविरुद्ध गोल गरेका थिए । खेलको ७७ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गर्दै खेल बराबरी गरे ।