२५ भाद्र २०८३, बिहीबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–२० च्याम्पियनसिप: नेपालविरुद्ध भुटानलाई अग्रता



अ+ अ-

काठमाडौं। साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनल खेलमा भुटानले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा भुटानले दोस्रो हाफमा अग्रता लिएको हो।

भुटानका जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका हुन् ।