२५ भाद्र २०८३, बिहीबार
,
Latest
सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–२० च्याम्पियनसिप: पहिलो हाफमा नेपाल र भुटानको गोलरहित बराबरी



अ+ अ-

काठमाडौं। साफ यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलको पहिलो हाफमा नेपाल र भुटानको बराबरी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपाल र भुटानबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

लगातार प्रयास गरेपनि दुवै टोलीले गोल गर्न सकेनन्। खेलको दोस्रो हाफ पनि बराबर भएमा सिधै टाइब्रेकरबाट खेलको निर्णय हुनेछ ।

दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन् । फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ ।