१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

नेपाल पूर्वाधार समिट,२०८१ भदौ २७ र २८ गते हुँदै

नेपाल पूर्वाधार समिट,२०८१ भदौ २७ र २८ गते हुँदै
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल सरकारको सहयोगमा नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण भदौ २७ र २८ गते काठमाडौंमा गर्ने भएको छ ।

परिसंघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । दिगो पूर्वाधारमार्फत देशको समग्र पूर्वाधार विकास गर्ने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पूर्वाधार समिट २०८१ को मुख्य उद्देश्य रणनीतिक लगानीमार्फत दिगो विकास गर्ने रहेको बताउनु भयो ।

उहाँले समृद्ध अर्थतन्त्रको आधार पूर्वाधार विकास भएको भन्दै विकसित मुलुक पूर्वाधारको विकासबाट भएको उल्लेख गर्नुभयो । अध्यक्ष अग्रवालले नेपालले पनि दिगो पूर्वाधार विकासमा ध्यान दिनुपर्ने भन्दै मुलुकको लागि पूर्वाधार विकास अपरिहार्य रहेको बताउनु भयो । उहाँले दिगो विकासको लक्ष्य हासिल गर्न २०३० सम्म २० खर्ब लगानी आवश्यक रहेको राष्ट्रिय योजनाको प्रतिवेदनमा उल्लेख रहेको बताउनु भयो ।

उहाँले पूर्वाधारमा धेरै लगानी आवश्यक भएपनि स्रोतको अभाव रहेको बताउनु भयो । उहाँले पूर्वाधार विकासमा विश्वका विकसित मुलुकमा भएका गतिविधिका विषयमा गहन रुपमा छलफल हुने बताउनु भयो । उहाँले सम्मेलनमा विभिन्न १२ विधागत विषयमा छलफल हुने बताउनु भयो ।