४ मंसिर २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प



symbolic picture of EARTHQUAKE
अ+ अ-

चैनपुर । शुक्रबार संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

दिउँसो ३:०७ मिनेटमा गढीडाँडा बजार आसपास केन्द्र भएर ३.९ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।