१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा भेटिएको शङ्कास्पद बस्तु सेनाद्वारा निष्क्रिय



अ+ अ-

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बु मावि नजिकै भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय पारिएको छ ।

सेनाको बम डिस्पोजल टोली शङ्कास्पद बस्तु डिस्पोज गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

घटनास्थलमा रित्तो प्रेसर कुकर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् ।