२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृति संरक्षण कोषको अध्यक्षमा वन मन्त्री शाही



अ+ अ-

काठमाडौं–राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा बातावरण मन्त्री ऐनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ कोष संरक्षक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार वन मन्त्री शाहीलाई कोषको अध्यक्षमा जिम्मेवारी दिएका छन ।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९ अनुसार कोषको संरक्षकले अध्यक्ष तोक्न सक्ने ब्याबस्था रहेको छ । अघिल्लो पटक प्रधानमन्त्री हुदा केपी शर्मा ओलीले तत्कालीन वन मन्त्री प्रेम आलेलाई कोषको अध्यक्षमा जिम्मेवारी नदिई डाक्टर कृष्ण प्रसाद ओलीलाई कोष अध्यक्षको जिम्मेवारी दिएका थिए ।

यो पटक प्रधानमन्त्रीले वन मन्त्री शाहीलाई विश्वास गरि कोषको अध्यक्षको जिम्मेवारी दिएका हुन ।