१९ असार २०८३, शुक्रबार
,
Latest
‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा… केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित बैतडीमा बस दुर्घटना, १७ जना घाइते राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु, मृतकको संख्या १६ सय नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय नाघेको छ । पछिल्लो २४ घण्टामा सोमबार संक्रमणबाट थप २० को मृत्यु भएसंगै मृतको संख्या १ हजार ६ सय १४ पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार  थप १ हजार १४ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित हुनेको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ। 

त्यस्तै थप १६२८ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म २ लाख २७ हजार ४३३ जना कोरोनाबाट निको भएका छन्। 

हाल १२ हजार ९४८ जना सक्रिय संक्रमित छन्।