१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. जोशीको रक्त क्यान्सरका कारण निधन



अ+ अ-

काठमाडौं । रक्त क्यान्सरका कारण वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको निधन भएको छ ।

डा. जोशीलाई रक्त क्यान्सर पीडित रहेका कुरा गत हप्ता मात्रै थाहा लागेको थियो । ५९ वर्षीय डा. जोशीको हिजो राति ९ बजेतिर मेडिसिटी अस्पतालमा निधन भएको हो । 

उनी आफै पनि मेडिसिटी अस्पतालमा मुटुरोग विभागका विभागीय प्रमुख समेत थिए ।