१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शम्भुजीत, किरण र रामकृष्णको अर्को कोसेली ‘नाम मेरो किरण’ सार्वजनिक



अ+ अ-

काठमाडौं ।गीतकार किरण केसी ‘क्रोधी’को शब्द ,शम्भुजीत बासकोटाको संगीत र रामकृष्ण ढकालको स्वर रहेको ‘नाम मेरो किरण’ गीत सार्बजनिक भएको छ ।

नाम मेरो किरण गीत शम्भूजीत सेभेन नोट्स नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । सिनेमेटोग्राफर नारायण जी।सी,सम्पादन मदन घिमिरे रहनु भएको गीतको निर्देशक सागर ज्ञवाली ‘रुबिन’ले गरेका छन् ।

लामो समयदेखि फ्रान्समा बसोबास गर्दै आएका  गीतकार किरणले नेपाली सांगीतिक क्षेत्रमा विभिन्न लोकप्रिय गीतहरु दिइसकेका छन् ।